Regd Number at DAO: 1255/2064-65, SWC affiliation Number: 28349, PAN/NAT: 302917675
 977 (55) 521576 / 9855025775    info@campaignnepal.org.np
 Thematic Areas     Key Information     Objectives     Goal     Mission      Vision     लेख्न सक्ने भईन हजुर आमा, पढिरहेकी छिन नातिनी     सामाजिक सदभाव र शान्तिका लागि युवाको भूमिका: एक उदाहरण     Introduction of Campaign Nepal for Research and Development, Rautahat     Community Led Total Sanitation Program     Wash Program in Community School   
Our Programs
WASH Program




Community Led Total Sanitation Program

प्लान नेपालको सहयोगमा यस संस्थाले रौतहट जिल्लाका तेजापाकड र लौकाहा गाविसमा "समुदायको अगुवाईमा पूर्ण सरसफाई कार्यक्रम" सञ्चालन गरिरहेका छन ।

यो कार्यक्रम खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रौतहटको सहयोगमा जिल्लाका विभिन्न १० गाविसहरुमा सञ्चालन भईरहेका छन ।

वि स २०७३ सम्म देशलाई खुल्ला दिशा मुक्त बनाउने नेपाल सरकारको योजना अनुरुप अभियान नेपाल रौतहटले प्लान नेपाल रौतहट र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रौतहटको सहयोग तथा जिल्ला विकास समिति रौतहटको सहकार्यमा जिल्लाका १२ गाविसहरु तेजापाकड, लौकाहा, खेश्रहिया, मठिया, ईनरवारी, हजमिनिया, कनकपुर, भेडियाही, सन्तपुर दो‍, महम्मदपुर र चन्द्रनिगाहपुर मा समुदायको अगुवाईमा पूर्ण सरसफाई कार्यक्रम सञ्चालन भईरहेका छन । 

कार्यक्रम अन्तर्गत स्थानिय समुदायका विभिन्न समुह तथा समितिहरुसँग उत्प्रेरणात्मक कार्यक्रम, समुह परिचालन, जनचेतनामुलक रैली, गोष्ठी, सडक नाटक, अभिभावक शिक्षा, विद्यालय सस्तरिय सरसफाई मुलक गतिविधि लगायतका कृयाकलापहरु सञ्चालन भईरहेका छन । यसका साथै सम्बन्धित गाविसहरुमा गाविस स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति, उपसमिति गठन तथा उनिहरुको लागि क्षमता विकास र सरसफाईमुलक तालिम गोष्ठी समेत सञ्चालन गरिदै आईएको छ । 

परियोजना अन्तर्गत चर्पी निर्माणका लागि नगद सहयोगको सट्टा उत्प्रेरणा, पुरष्कार लगायत दिई समुदायलाई सरसफाईका लागि उत्प्रेरित गर्ने कार्य गरिदै आईएको छ । 

About Us


Background

   

Vision, Mission and Goal

   

Objectives

   

Key Information

   

Thematic Areas

   
  Contact
Campaign Nepal for Research & Development

Tejapaked - 5
Rautahat, Nepal
Tel: +977 (57) 055-521576
https://www.campaignnepal.org.np
Email: campaignnepal.org@gmail.com, info@campaignnepal.org.np
Powered by:  
  Campaign Nepal for Research & Development - All Rights Reserved. 2018