Regd Number at DAO: 1255/2064-65, SWC affiliation Number: 28349, PAN/NAT: 302917675
 977 (55) 521576 / 9855025775    info@campaignnepal.org.np
 Thematic Areas     Key Information     Objectives     Goal     Mission      Vision     लेख्न सक्ने भईन हजुर आमा, पढिरहेकी छिन नातिनी     सामाजिक सदभाव र शान्तिका लागि युवाको भूमिका: एक उदाहरण     Introduction of Campaign Nepal for Research and Development, Rautahat     Community Led Total Sanitation Program     Wash Program in Community School   
Our Programs
Youth Program




Youth Promotion Program funded by UNDP/LRP

युवा राष्ट्रका शाक्ति भनिन्छ । तर ती युवाहरुलाई राम्रो अवसर र जिम्मेवारी दिन सकिएन भने समाजका लागि बोझ पनि हुन सक्दछ । विषेशत ग्रामीण क्षेत्रका युवाहरु विभिन्न अवसर र जिम्मेवारीबाट बञ्चित नै गरिएका हुन्छन ।
UNDP/LRP तथा प्लान नेपालको सहयोगमा संस्थाले जिल्लाको ग्रामीण भेगहरुमा बसोबास गर्ने अवसर र जिम्मेवारी विहिन युवाहरको क्षमता र नेतृत्व विकासका लागि विगत ३ वर्षदेखि युवा प्रवद्धन र विकास कार्यक्रम सञ्चालन गर्दै आएका छन । अवसर र जिम्मेवारीबाट प्राय बञ्चित रहने युवाहरुका लागि विभिन्न कार्यक्रम तथा अवसरहरु प्रदान गरि विकासको मुल प्रवाहमा युवालाई ल्याउने प्रयास गरिएकोछ ।

Youth for Social Cohesion and Peace

युवा सबैका आवश्यक्ता हुन । तर युवाप्रतिको दायित्व कोही पनि बोक्न चाहदैनन । युवाका लागि अवसर तथा सम्भावनाहरुको खोजी कसैले पनि गरिदिदैनन ।

Vocational Training for rural youth

सबै युवाहरुमा क्षमता र दक्षता हुदोंरहेछ । तर सिपको अभावमा उनिहरुको आर्थिक तथा सामाजिक अवस्था दिनानुदिन खस्कदै गएकोछ ।

Youth Promotion Program funded by UNDP/LRP

युवा राष्ट्रका शाक्ति भनिन्छ । तर ती युवाहरुलाई राम्रो अवसर र जिम्मेवारी दिन सकिएन भने समाजका लागि बोझ पनि हुन सक्दछ । विषेशत ग्रामीण क्षेत्रका युवाहरु विभिन्न अवसर र जिम्मेवारीबाट बञ्चित नै गरिएका हुन्छन ।
About Us


Background

   

Vision, Mission and Goal

   

Objectives

   

Key Information

   

Thematic Areas

   
  Contact
Campaign Nepal for Research & Development

Tejapaked - 5
Rautahat, Nepal
Tel: +977 (57) 055-521576
https://www.campaignnepal.org.np
Email: campaignnepal.org@gmail.com, info@campaignnepal.org.np
Powered by:  
  Campaign Nepal for Research & Development - All Rights Reserved. 2018